स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघ

स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघ एक सामाजिक संस्था हो जसले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूको उद्दार र सहयोगका लागि काम गर्छ। वैदेशिक रोजगारीमा गएका नेपालीलाई संकटका बेला सुरक्षित उद्दार गरी स्वदेश फर्काउने यसको मुख्य उद्देश्य हो।
dsc08451
Scroll to Top