फेरि कुवेतदेखि उद्धार गर्न सफल रह्यो। 2082/05/03 गते

धादिङ जिल्ला महेश फाँट निवासी काेपिला बस्नेत लाई कुवेतदेखि उद्धार गर्न सफल भयौं । बिना श्रमकाे नेपालदेखि दुबई हुँदै,कुवेतकाे घरेलु कामदारको रूपमा 7 सय 50 के.डी मा बिक्रीवितरण गरेको पाएकाे र निज बस्नेत थरका नानीलाई,कुवेत पठाउने एजेन्टलाई कार्वाही गरेर,काेपिला बस्नेत बहिनीलाई नेपाल सकुशल उद्धार गरियो । उपाध्यक्ष – जफत बहादुर तामाङ,महासचिव – दिनेश कुमार मुक्तान,सचिव – दल बहादुर थाेकर,युवा प्रमुख – प्रशान्त थाेकर र केन्द्रीय सदस्य – रिजन घिसिङकाे उपस्थितिमा,एयरपोर्टमा गाएर वहाँकाे निजी निवासमा पठाएको छु ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top