दुबईबाट अलपत्र परेका सुरेश लिम्बुको सफल उद्दार
मिति: २०८१-११-५ स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघले वैदेशिक रोजगारीको क्रममा दुबईमा अलपत्र अवस्थामा रहेका एक नेपाली श्रमिकको सफल उद्दार गरेको छ। उद्धार गरिएका श्रमिक हुन् जिल्ला सुनसरी निवासी श्री सुरेश लिम्बु ज्यू। रोजगारीको सिलसिलामा दुबई गएका सुरेश लिम्बु ज्यू रोजगारदाता कम्पनीको गैरजिम्मेवारी, कागजात अभाव, तथा खानपिन र बासको समस्याका कारण मानसिक तथा शारीरिक रूपमा निकै […]
दुबईबाट अलपत्र परेका सुरेश लिम्बुको सफल उद्दार Read More »







