फेरि कुवेतदेखि उद्धार गर्न सफल रह्यो। 2082/05/03 गते

धादिङ जिल्ला महेश फाँट निवासी काेपिला बस्नेत लाई कुवेतदेखि उद्धार गर्न सफल भयौं । बिना श्रमकाे नेपालदेखि दुबई हुँदै,कुवेतकाे घरेलु कामदारको रूपमा 7 सय 50 के.डी मा बिक्रीवितरण गरेको पाएकाे र निज बस्नेत थरका नानीलाई,कुवेत पठाउने एजेन्टलाई कार्वाही गरेर,काेपिला बस्नेत बहिनीलाई नेपाल सकुशल उद्धार गरियो । उपाध्यक्ष – जफत बहादुर तामाङ,महासचिव – दिनेश कुमार मुक्तान,सचिव […]

फेरि कुवेतदेखि उद्धार गर्न सफल रह्यो। 2082/05/03 गते Read More »